Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


ग्यास प्रतिसिलिन्डर २ हजार ६० रूपैयाँमा बिक्री गर्न उद्योगीहरूलाई एलपी ग्यास संघकाे निर्देशन

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ) मा बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ। संघले पृथ्वी राजमार्गमा वैकल्पिक ट्याक