Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


नदी दोहन गर्ने उद्योगलाई अंकुशको नाटक

सिन्धुपाल्चोक । मुलुकभर मापदण्ड मिचेर सञ्चालित क्रसर उद्योगहरु बन्द गर्ने सरकारको निर्देशनसँगैं सिन्धुपाल्चोकमा सञ्चालित ३२ उद्योग स्थानीय प्रशासनले बन्द गरेको छ । कात्तिक २५ गतेको गृह मन्त्रालयको निर्देशन पछि मंसिर

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौं, मंसिर १७ । गृह मन्त्रालयले आचरणविपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा

महोत्तरी प्रदर्शनमा मृत्यु भएको विषयमा छानबिन समिति गठन

काठमाडौं, मंसिर ११ । गृह मन्त्रालयले महोत्तरीमा बालिकाको हत्यापछि गएको मंगलबार प्रदर्शनका क्रममा भएको मृत्युको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय बुद्धिराज

दशैमा जिल्ला नछाड्न सिडियो र प्रहरी प्रमुखलाई गृहको निर्देशन

काठमाडौं । दसैंको समयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले जिल्ला नछोड्न सरकारले निर्देशन दिएको छ । गृह मन्त्रालयले हिजो उनीहरुलाई जिल्ला नछोड्न भन्दै पत्राचार गरेको हो । नजिकिँदै

कर्फ्यु लाग्ने कुरा तथ्यहीन : गृह मन्त्रालय

काठमाडौं, कात्तिक ३ । गृह मन्त्रालयले विभिन्न विद्युतीय माध्यममा ‘संकटकाल र कर्फ्यु लाग्छ’ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक

नवरात्रमा मन्दिर नखोल्न गृहको निर्देशन

काठमाडौं, असोज ३० । गृह मन्त्रालयले यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने

महासंघको चुनावमा गृहको सहमति

काठमाडौं, असोज ९ । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न सहमति दिएको छ .। महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट

रौतहटका प्रहरी निरीक्षकसहित तीनजना निलम्बित

सञ्जय कार्की (इमेज) रौतहट, भदौ १६ । गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत् प्रहरी निरीक्षकसहित तीनजनालाई निलम्बन गरेको छ । हिरासतमा रहेका गरुडा नगरपालिका–८, जिगडियाका १९ वर्षीय विजय महरालाई

बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई नरोक्न गृहको निर्देशन

काठमाडौं, भदौ ४ । गृह मन्त्रालयले उपत्यकाका बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई काममा जाँदा नरोक्न निर्देशन दिएको छ । गृह मन्त्रालयले विहिबार विज्ञप्ती जारी गरी उपत्यकाका ३ वटै प्रमुख जिल्ला

सबै जिल्लाबाट सवारी पास वितरण बन्द गर्न गृहको निर्देशन

काठमाडौं, साउन २८ । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार परिपत्र गर्दै मन्त्रालयले यही साउन