काठमाडाैं । पोखरा महानगरपालिकाले भू-उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको छ। महानगरका ३३ वटै वडाको करिब सात लाख कित्ताको भू-उपयोग वर्गीकरण गरिएको हाे । महानगरप्रमुख धनराज आचार्यले ‘भू-उपयोग ऐन २०७६’