Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


मोरङको कानेपोखरीमा पुग्यो खानेपानी

विराटनगर । मोरङको कानेपोखरीमा लामो समयदेखिको खानेपानीको समस्या सामधान हुने भएको छ । कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा खानेपानी आयोजनाको उद्घाटन गरिए पछि यहाँ देखिएको खानेपानीको समस्या सामधान