Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


सुकुम्वासीले घेरे काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । महानगरपालिकाले सोमबार थापाथलीस्थित बागमती किनारको सुकुम्वासी बस्ती उठाउन खोजेपछि विभिन्न ठाउँमा सरकारी जमिन अतिक्रमण गरी बस्दै

नगर प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध महानगरपालिकाको उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने क्रममा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरू विरुद्ध उजुरी दिएको छ । जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा

बालेन साहकाे देउसी : ‘कति राम्रा राम्रा गीत यहाँ गाइयो, दुःख लाग्छ आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो’

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्ना साथीहरुसँग देउसी खेलेका छन् । लक्ष्मीपूजाको भोलिपल्ट मंगलबार साँझ मेयर साह आफ्ना साथीहरुको समूहसहित वरिष्ठ कलाकार हरिवंश आचार्यको घरमा देउसी खेल्न पुगेका

व्यवसाय दर्ता गर्न महानगरको ३० दिनको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र संचालन भएका व्यापार तथा व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न सूचना जारी गरेको छ । आज मंगलबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले संघीय तथा

काठमाडौं महानगरले दशैं बिदामा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं बिदाकाे समयमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । डेंगु प्रकोप फैलिएका बेला महानगरपालिकाले जनस्वास्थ्य ध्यानमा राखि ५ सय ५८ जना स्वयंसेवकमार्फत सिटामोल र

काठमाडौं महानगरकाका ८ वटा वडामा क्षयरोगको निःशुल्क परिक्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाका ८ वटा वडामा क्षयरोग परिक्षण निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने

साइनबोर्डको शुल्क बुझाउन सरोकारवालाहरुलाई काठमाडौं महानगरको ताकेता

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ब्यापारिक प्रतिष्ठान, ब्यक्ति वा संस्थाले आफ्ना कार्यस्थल बाहिर राखेका साइनबोर्डको शुल्क एक महिनाभित्र बुझाउन आग्रह गरेको छ । ब्यापारिक प्रतिष्ठान, ब्यवसाय, व्यक्ति वा संघसंस्थाको परिचय

४१ ठूला करदातालाई १० दिनभित्र राजस्व तिर्न काठमाडौं महानगरको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले जय नेपाल हलसहित ४१ वटा कम्प्लेक्स तथा सपिङ सेन्टर, मल तथा व्यवसायिक भवनहरुलाई १० दिनभित्र घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न पत्र काटेको छ

व्यवसाय दर्ता गर्दा व्यवसायीलाई सहज हुन्छ : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भूमिकामा सहजिकरण गर्न तयार रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी संघले बागमती अधिकार

महानगरले हटायो सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर

काठमाडौं । काठमाडौं महानगरपालिकाले माछापोखरीस्थित तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राईभिङ सेन्टर हटाएको छ । काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा बुधबार