काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा
काठमाडौं । काठमाडौं महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने भएको छ । आफ्नो क्षेत्राधिकारभित्रको अनुगमन र मूल्यांकनको पद्धतिमा वार्षिक कार्ययोजना तयार गरि अनुगमन कार्यलाई नियमित गर्ने कामपाका
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगरपालिकाभित्र विभिन्न समयमा सडक व्यापारीसँग अभद्र तथा अमानवीय व्यवहार गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बनाएसँगै छात्रावास सञ्चालनका लागि पूर्वस्वीकृति अनिवार्य गरिएको
काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी कलेजहरुलाई कक्षा ११ मा प्रदान गर्ने छात्रवृत्ति कोटाको बिवरण बुझाउन निर्देशन दिएको छ । एसईईको नतिजा सार्वजनिक भएलगत्तै महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कक्षा ११
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । बजेटमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८
काठमाडौं । काठमाडौं महानगरपालिकाले एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न शैक्षिक संस्थालाई निर्देशन दिएको छ । निजी क्षेत्रका शैक्षिक संस्थाहरुले विद्यार्थी तान्न नतिजा नआउँदै भर्ना
काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्याउने अस्पताललाई कारबाही गर्ने तयारी गरेको छ । पहिलो चरणमा शय्या नछुट्याउने अस्पताललाई कारबाही स्वरुप केन्द्र तथा प्रदेश मातहत
काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । महानगरपालिकाले छात्रवृत्ति वितरण गरेको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा पठाउन
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाड्दै हिंड्ने ६१ जनालाई कारबाही गरिएकाे हो