Logo १४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026


कला, संस्कृतिको संरक्षणका लागि विशेष योजना : मेयर शाक्य

काठमाडौं, मंसिर २५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कला, संस्कृतिको संरक्षणका लागि विशेष योजना बनाएको बताउनुभएको छ । काठमाडौं महानगरपालिका–५, मालिगाउँमा मैतिदेवीमा जात्रा देखाउने देवीघरको बिहीबार शिलान्यास गर्दै उहाँले

अपेक्षा अनुसारको काम गर्न नसकेको मेयर शाक्यद्धारा स्वीकार

काठमाडौं, मंसिर २४ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गर्नुभएको छ । मेयर शाक्यले तोकिएको निकायले काम नगर्ने तर दोष

प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली

काठमाडौं, मंसिर २० । काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु. ४३ करोड २६ लाख ५५ हजार ५७२ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन कार्य शुरु

रामग्राम र काठमाडौंबीच भगिनी सम्बन्ध

परासी, मंसिर १४ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई नगरबीच असल अभ्यास तथा अनुभव आदानप्रदान, आपसी समन्वय, सहकार्य

उपत्यकामा कहिले सुरु हुन्छ पठनपाठन ?

काठमाडौं, मंसिर १४ । कोरोना संक्रमणको जोखिमका कारण झण्डै ७ महिनापछि कक्षा १२ को परीक्षा सुरु भएपनि विद्यालयहरुमा तत्काल पठनपाठन सञ्चालन नहुने संकेत देखिएको छ । संक्रमणको जोखिम कम भएका

असुरक्षित स्थानमै खाना खुवाउन बाध्य (भिडियो)

काठमाडौं, मंसिर १३ । काठमाडौं महानगरपालिकाले गत कात्तिकमा सार्वजनिक र भिडभाड हुने स्थानमा खाना खुवाउँदा असुरक्षित हुने भन्दै श्रमिक, असहाय, अतिविपन्न वर्गलाई पार्टी प्यालेसमा खुवाए त्यसको खर्च व्यवस्थापनमा सहयोग गर्ने

महानगरले टोल-टोलमा स्वाब संलकन गर्दा स्थानीय खुशी

काठमाडौं, मंसिर १० । काठमाडौं महानगरपालिकाले टोल टोलमा गएर पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्न थालेपछि स्थानीय खुसी भएका छन् । सरकारी निर्णयअनुसार केसी समय बन्द रहेको स्वाव संकलनको काम

हाम्रो टिमद्वारा न्यानो कपडा वितरण

काठमाडौं, मंसिर ८ । कोरोना संक्रमणका कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण गरेको छ । थापाथलीस्थित प्रसूतिगृह पछाडि

काठमाडौं महानगरले सुरु गर्‍यो मोबाइल भ्यानबाट स्वाब संकलन

काठमाडौं, मंसिर ७ । कोरोनाको निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत

मैतीदेवी मन्दिर परिसरमा आकर्षक बगैंचा बनाइने

काठमाडौं, मंसिर ३ । काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैंचा निर्माण गरिने भएको छ । विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई