Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


मेस्सीको दुई गोलले बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३–२ ले हराएको छ । गएराति एथ्लेटिक बिल्बाओको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गरेभने पेड्रीले एक गोल