Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


उर्वशीले हिजाबविरुद्ध काटिन कपाल

एजेन्सी । बलिउड अभिनेत्री उर्वशी रौतेलाले इरानमा चलिरहेको हिजाब आन्दोलनको समर्थनमा कपाल काटेकी छिन्। उनले आन्दोलनका क्रममा महिला हत्याको पनि विरोध गरेकी छिन् । उर्वशीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गदै