Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


उपमेयरकी उम्मेदवार कुर्मीको निधन

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ । बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएकी कुर्मीको सोमबार राति हृदयघातका कारण निधन भएको