Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


धनकुटाका किसान उखुखेतीतर्फ आकर्षित हुँदै

तेह्रथुम । बजारको समस्या नभएपछि धनकुटाका किसान उखुखेतीतर्फ आकर्षित हुँदै आएका छन् । व्यवसायीक रुपमा उखुखेती गरेका धनकुटाका किसानले वार्षिक लाखौं कमाउँन थालेपछि अन्य बाली मासेर उखु लगाएका छन् ।