Logo १७ कार्तिक २०८३, मंगलबार | Wed, Nov 4, 2026


अस्ट्रेलियाका लागि भिसा खुला हुँदै

एजेन्सी । अस्ट्रेलियाले कोरोनाका कारण विगत दुई वर्षदेखि प्रतिवन्ध लगाएको भिसा प्रक्रिया यही फेबु्रअरी २१ बाट खोल्ने निर्णय गरेको छ । यही २१ फेब्रुअरीदेखि कोरोना विरुद्धको दुई डोज खोप लगाएका

स्टार टेनिस खेलाडी नोवाक जोकोविच अस्ट्रेलियाको हिरासतमा

अस्ट्रेलियाबाट निकाला गर्ने या नगर्ने भन्ने विषयमा अदालतमा हुन गइरहेको सुनुवाइभन्दा पहिला नै उनलाई हिरासतमा राखिएको हो ।

जोकोभिचले अष्ट्रेलियन ओपन खेल्ने

कोभिड–१९ विरुद्धको खोप लगाएपछि जोकोभिचले अष्ट्रेलियन ओपनमा सहभागिता जनाउने पक्का भएको हो ।

विद्यार्थीहरूलाई जापान र अस्ट्रेलिया जान सीमा खुला

अध्यक्ष प्रकाश पाण्डेले अस्ट्रेलियाका तीन शहर बाहेकका अन्य शहरहरूमा जाँदा क्वारेन्टाइन बस्नुपर्ने भएकाले कन्सलटेन्सीहरूसँग बुझेर मात्रै जानु पर्ने बताउनुभयो ।

पाकिस्तानलई हराउँदै अस्ट्रेलिया उपाधि नजिक

काठमाडौं । अस्ट्रेलिया टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ । बिहीबार राति दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो । पाकिस्तानले दिएको

अस्ट्रेलियाका प्रधानमन्त्रीले झुटो बोलेको फ्रान्सका राष्ट्रपतिको अरोप

एजेन्सी । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनडुब्बीसम्बन्धी रद्द गरिएको एउटा सम्झौताबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले झुटो कुरा बोलेको आरोप लगाउनु भएको छ । के मोरिसनले असत्य बोलेका हुन् भन्ने लाग्छ

टी–२० विश्वकपमा अस्ट्रेलियाकाे विजयी सुरुवात

१ सय १९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले बल बाँकी छँदै लक्ष्य भेट्टायो । उसका लागि स्टिभ स्मिथले ३५, मार्कस स्टोयनिसले अविजित २४ रन बनाए ।

सर्वसाधारणले लकडाउन नटेरेपछि अस्ट्रेलियामा सेना परिचालन

हालै परिचालन गरिएको अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू संक्रमण भएका क्षेत्रमा लकडाउन सम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिन थालेका छन् ।

अस्ट्रेलियासँगको टी–ट्वान्टी श्रृङ्खला वेट इण्डिजलाई

शनिबार भएको खेलमा वेस्ट इण्डिजले दिएको दुई सय रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १ सय ८३ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान आरोन फिन्चले ३४ रन बनाए

सिड्नीमा नागरिकले घरभित्र पनि मास्क लगाउनुपर्ने

एजेन्सी । अस्ट्रेलियाको शहर सिड्नीमा तीव्र रूपमा कोरोनाको संक्रमण बढेकोले पुनः नयाँ प्रतिबन्ध लगाइने भएको छ । नयाँ नियम अनुसार सिड्नीका पाँच करोड नागरिकले घर भित्र पनि मास्क लगाउनुपर्नेछ ।