Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक जना घाइते

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका–१ गोवनपानीका

अर्घाखाँचीमा बँदेलका लागि थापेकाे विद्युतीय पासोमा परि एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा बँदेल धपाउन थापेको विद्युतीय पासोमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय बिमल महतको जनावरका लागि

अविरल वर्षाका कारण अर्घाखाँचीमा सडक अवरुद्ध

अर्घाखाँची । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका ६ को बहखोर र शितगंगा नगरपालिका २ को भुवनपाटामा शुक्रबार राती पहिरो खसेपछि सडक

अर्घाखाँचीमा ५ वर्षपछि ट्याक्सीको नयाँ भाडादर

अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्सीको नयाँ भाडादर लागू भएको छ । जिल्ला स्तरीय भाडा निर्धारण समिति र सरोकारवालाको बैठकले ५ वर्षपछि नयाँ भाडदर लागू गर्ने निर्णय गरेको हो । २०७५ सालमा

अर्घाखाँचीमा लम्पीस्किन रोगको संक्रमण

अर्घाखाँची । अर्घाखाँचीमा लम्पीस्किन रोगले १२७ वटा पशुचौपाय मरेका छन् । गाई वस्तुमा लाग्ने यो रोगकबाट ६ हजार भन्दा बढी गाईगोरु र भैंसी संक्रमित भएका छन् । यो रोगका कारण

अर्घाखाँचीको शितगंगा नगरपालिकाद्वारा चौरासी पुजाको लागि ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले चौरासी पुजा गर्नको लागि ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको छ । आर्थिक अवस्था दयनीय भएर चौरासी पुजा गर्न नसक्ने ज्येष्ठ नागरिकसमेतलाई लक्षित गरि सम्पन्न गरिएको

अर्घाखाँचीका हुलाक कर्मचारीले बिहीबारदेखि सबै सेवा बन्द गर्ने

अर्घाखाँची ।अर्घाखाँचीमा अतिरिक्त हुलाक कर्मचारी एशोसियसनले सबै सेवा बिहीबारदेखि बन्द गर्ने भएको छ । सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको विरोधमा कर्मचारी एशोसियसनले सेवा बन्द गर्ने भएका हुन् ।

भष्ट्राचार मुक्त समाज निर्माण गर्न लागिपरेका छौं : राज्यमन्त्री सिर्पाली

अर्घाखाँची । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले अहिलेको सरकार भष्ट्राचार मुक्त समाज निर्माण गर्न लागि परेको बताउनुभएको छ । अर्घाखाँचीमा जिल्ला समन्वय समितिले गरेको कार्यक्रममा उहाँले यस्तो

कर्मचारीहरु राजनीतिमा सक्रिय भएमा बर्खास्त गरिने

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका अन्तर्गतका शैक्षिक संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारी र शिक्षकहरुलाई राजनीतिमा सक्रिय नहुन गाउँपालिकाले आग्रह गरेको छ । कर्मचारीहरु राजनीतिक दल र तिनका भातृ संस्थामा आबद्ध भएको

अर्घाखाँचीमा चार जनाको मृत्यु हुने गरि आगो लगाउने पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा आगो लगाउने चार जना पक्राउ परेका छन् । गत बैशाख २६ र २७ गते भुमिकास्थान नगरपालिका– २ ढाकाबाङमा आगलागीबाट जलेर घाइते भइ उपचारको क्रममा चार जनाको मृत्यु