Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


हेटौंडामा २८ वटा अटो एम्बुलेन्स सञ्चालन

मकवानपुरमा कोभिड संक्रमणको संख्या बढ्दै गएपछि संक्रमितहरूको आवातजावतलाई सहज गर्नका लागि एम्बुलेन्स अभाव भएका कारण अटोलाई एम्बुलेन्सको रूपमा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।