Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति (पत्रसहित)

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति भएको छ । वार्तामा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँगै गृह र कानून मन्त्रालयका उच्च प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । सहमतिसँगै चिकित्सक