Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


उपसभापतिमा गच्छदार २ मतले पराजित, पुनः गणनाको माग गर्दै दिए निवेदन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिमा उम्मेदवारी दिनु भएका विजयकुमार गच्छदार २ मतले पराजित हुनु भएको छ । बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार २ मतले हारेपछि संस्थापन