Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


हेटौंडा उपमहानगरका नवनिर्वाचित जनप्रतिनिधिले सपथ लिए

त्यसैगरी आफूले सपथ लिएपछि मेयर लामाले हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित १९ जना वडाअध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनियताको सपथग्रहण गराउनुभएकाे थियाे ।