Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


वैदेशिक रोजगार सम्बन्धि अभिमुखिकरण तालिम प्रभावकारी बनाइँदै

काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जानेहरुलाई दिने अभिमुखिकरण तालिम प्रभावकारी बनाउने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जानेहरुले अभिमुखिकरण तालिम लिन अति आवश्यक रहेको भन्दै प्रभावकारी