Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


आर्थिक वर्ष २०८०/८१ को बजेट संसदबाट बहुमतले पारित

काठमाडौं । सरकारको आगामि आर्थिक वर्षको बजेट  (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित