Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति नहुनुका कारण पेस गर्न आदेश

काठमाडौं, साउन १३ । सर्वोच्च अदालते संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति नहुनुका कारण पेस गर्न आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको आइतबार बसेको एकल इजलासले संवैधानक परिषद् र सरकारलाई