Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


सहकारी रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितसँग छलफल गर्ने

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ । मंगलवार सिंहदरबारमा बसेको विशेष समितिको बैठकले असार २६ गते बुधवार पीडितहरुसँग छलफल गर्ने