Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


विवेकशील साझा पार्टीबाट धनगढीको उपमेयरमा विमला पन्त उम्मेदवार

काठमाडौं । विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाउने भएको छ । इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष शिक्षक रहेको र २८ वर्षदेखि