Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


लिम्बु सम्पदा संरक्षणमा स्थानीय सरकारको चासो

संरक्षणको अभावमा भग्नावशेष मात्रै रहेको यो गढी संरक्षणका लागी पुरातत्व विभागसँग सहकार्य गरी संरक्षणमा जुट्दै आएको गढी निमार्ण संयोजक चिनकुमार लिम्बुले बताउनुभयो ।