Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


संरचना निर्माण नभइ बञ्चरेडाँडामा फोहोर फाल्न लागिएकोमा स्थानीयको आपत्ति

स्थानीयसँग सरकारले गरेको कागजी सम्झौैता कार्यान्वयन गर्न माग गर्दै उहाँले लिचडको व्यवस्थापन गर्ने तयारी पूरा नभइ फोहोर ल्याउन लागेकोमा आपत्ति जनाउनुभयो ।