Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


रौतहट–१ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

काठमाडौं । रौतहट क्षेत्र नं. १ मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल विजयी हुनुभएको छ । बिहीबार सम्पन्न मतगणनाअनुसार उहाँले नेकपा (एमाले) का अजय गुप्तालाई ६ हजार