Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया

झापा । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका