Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


रास्वपा महाधिवेशनकाे व्यवस्थापकीय कमजोरीप्रति लज्जित छाैं: मनिषा झा

काठमाडाैं । राष्ट्रिय स्वतान्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले पार्टीको प्रथम महाधिवेशनमा भएको व्यवस्थापकीय कमजोरीप्रति लज्जित भएको बताउनुभएकाे छ । बिहीबार पार्टीको महाविधेशनमा भएको पहिलो चरणको मतदानका बारेमा जानकारी दिने