Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


दुर्गन्धबाट सम्मानसम्मकाे यात्रा : राजदेवी टोलको स्वच्छता

सुदिप घिमिरे, सिराहा । एक समय खुला दिसामुक्त हुन संघर्ष गरिरहेको लहान नगरपालिका–७ स्थित राजदेवी टोल आज सरसफाइ र स्वच्छताको उदाहरणीय बस्तीका रूपमा स्थापित भएको छ। केही महिना अघिसम्म खुला