Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


कीर्तिपुरका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उहाँको बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिनुभयो ।