Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


साफ यू–१६ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौं । साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली यू–१६ राष्ट्रिय टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साेमबार २३ सदस्यीय टोलीको घोषणा गरेको हो ।