Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


बोइङ ट्रिपल सेभेन विमान ग्राउन्डेड

एजेन्सी। युनाइटेड एअरलाइन्सले आफनो कम्पनीकोे बोइङ ट्रिपल सेभेन विमानलाई ग्राउन्डेड गरेको छ । सोही सिरिजको एउटा विमान हिजो उडिरहेको अवस्थामा इन्जीनमा आगलागी भई ठुलो दुर्घटनाबाट जोगिएको थियो । यही घटनापछि