Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


क्षतिग्रस्त बिपी राजमार्गमा यातायातको चाप

सिन्धुली । क्षतिग्रस्त बिपी राजमार्गको नेपालथोक–धुलिखेल सडकखण्डअन्तर्गत नेपालथोक–चौकीडाँडा सडकखण्डमा यातायातका साधनहरुको चापले जाम हुन थालेको छ । साँघुरो सडकमा दशैं बिदाबाट राजधानी फर्कने यात्रु र सवारी साधनको चापले लामो जाम