Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


सिन्धुलीमा मकैखेत फस्टायो

कृषकहरूले उन्नत तथा वैज्ञानिक तरिकाबाट लगाएको व्यावसायिक मकै खेतीको उत्पादनमा वृद्धि भइ पर्याप्त आम्दानी हुने देखिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।