Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


बेथानचोक गाउँपालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गर्दै

काभ्रे । बेथानचोक गाउँपालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गर्ने भएको छ । हरेक वर्ष ५ किलोमिटर सडक पालिकाकै बजेटमा कालोपत्रे गर्ने योजना अन्तर्गत पहिलो आयोजना एक कार्यक्रमकाबीच शिलान्याश गरिएको हो