Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


बझाङका भेडापालक किसानहरू चिसो झल्न बेंसी झर्दै

बझाङ । बझाङमा चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडापालक किसानहरु भेडासहित बेंसी झर्न थालेका छन् । जिल्लाको साईपाल गाउँपालिकाका भेडापालक जाडो छल्न बेंसी झर्न थालेका हुन् । जिल्लाको साईपाल गाउँपालिका, तल्कोट गाउँपालिका