Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अमेरिकी सेनाले २० वर्षपछि छाड्यो बग्राम शहर

एजेन्सी । अमेरिकी सेनाले २० वर्षपछि अफ्गानिस्तानको बग्राम शहर छाडेको छ । अमेरिकी र नाटो सेनाले आतंकवादको विरोधी युद्धको केन्द्र रहेको बग्राम एयरबेस छोडेको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका हुन् ।