काठमाडौं । बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति रोथर्हामस्थित न्युवर्क स्टेडियममा बेल्जियमलाई २–१ अन्तरले पराजित गर्दै फ्रान्स समूह ‘डी’ को विजेता