Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


फेवातालमा कार खस्दा २ जनाको निधन, २ को उद्धार

काठमाडाैं । कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारा फेवातालमा शुम्रबार भारतीय नम्बर प्लेटको कार खस्दा दुई जनाको ज्यान गएको छ। दुई जनालाई सकुशल उद्धार गरिएको हाे। बीआर ०५ बीबी ६७५९ नम्बरको कार