Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


खोटाङको फर्निचर उद्योगमा आगलागी, ५१ लाखको क्षति

बिहान करीब ४ः३० बजेबाट सुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी सामान, तयारी फर्निचर, काठपातलगायत सबै जलेर नष्ट जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।

३ करोडको फर्निचर उद्योग उद्घाटन नहुँदै खरानी

३ करोड लगानी भइसकेको उद्योगमा उद्घाटनसम्ममा ५ करोड लगानी गर्ने तयारी थियो । उद्योग सञ्चालकले सुदूरपश्चिमका ९ जिल्लामा आफ्नो उत्पादन आपूर्ति गर्ने गृहकार्य थालेका थियो ।