जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार प्रहार गरेको हत्या गरी फरार रहेका एक जनालाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी
अर्घाखाँची । अर्घाखाँचीमा लागू औषध मुद्दामा फरार अभियुक्त पाँच वर्षपछि पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका–२ चुत्राबेशिका २९ वर्षीय मनोज अधिकारीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको जनाएको छ ।
यसअघि अदालतले बोलाउँदा उपस्थित नभएपछि उहाँलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो । प्रहरीले उहाँको ठेगाना पत्ता नलागेको बताएको थियो ।