Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वव्यापी जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्ति राष्ट्रदेखि नेपालका राजनीतिक नेतृत्व गम्भीर नभएको गुनासो गर्नुभएको छ । शनिवार काठमाडौंमा नेपाल मधुमेही समाजको ३६

रास्वपाले पाएको जनादेशलाई खेर जान दिनुहुँदैन : रामवरण यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको जनादेशलाई खेर जान दिन नहुने बताउनुभएकाे छ । मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दै