Logo १ भाद्र २०८३, सोमबार | Tue Aug 18 2026


बैशाख २२ गतेदेखि खुला पौडी प्रतियोगिता हुँदै

काठमाडौं । २४औं खुला तथा उमेर समूह पौडी प्रतियोगिता बैशाख २२ र २३ गते हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे विस्तृत जानकारी गराएको हो