Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


कांग्रेसभित्र अप्राकृतिक गठबन्धन, गणेशमान र किशुनजीको पथमा रामचन्द्र पौडेल

पार्टी सभापतिको प्रत्याशीबाट पछि हट्नु एउटा परिघटना मानिएला तर त्यो भन्दा महत्वपूर्ण उहाँले निकालेको विज्ञप्तिभित्रका प्रलापले अघिल्लो पुस्ताका सिंह, भट्टराईपछि पौडेल त्यही यात्रामा अघि बढेको भान हुन्छ ।