Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


चलचित्र ‘नाईं न भन्नू ल ६’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । निर्देशक विकाशराज आर्चायद्वारा निर्देशित चलचित्र ‘नाईं न भन्नू ल ६’ को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको ‘दिउँला माया’ बोलको गीत सार्वजनिक गरिएको