काठमाडौं । इमेज टेलिभिजनकर्मी नरेन्द्र महतारा सम्मानित भएका छन् । कैलाशकूट सामाजिक अभियानले आफ्नो चौथो वार्षिक साधारणसभाको अवसरमा अभियानको प्रचारप्रसार तथा सामाजिक गतिविधिलाई आम नागरिक माझ योगदान पुर्याउन भन्दै टेलिभिजनकर्मी