Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


दाङ र मकवानपुरमा दुर्घटना

काठमाडौं । दाङमा आज भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । मोटरसाइकल