Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


उदयपुरमा बेपत्ता भएका तीन बालबालिका अझै भेटिएनन्

काठमाडौं । आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका तीन बालबालिका अझै भेटिएका छैनन् । तीन दिनदेखि सुनकोशी नदीमा हराइरहेका उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका ती बालबालिकाको खोजी