Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


काठमाडौंको मेयरमा तीन जना कलाकारले उम्मेदवार दर्ता गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकामा तीन जना कलाकारले भावी मेयरका लागि उम्मेदवार दर्ता गर्दैछन् । आइतबार र सोमबार सुरु हुने उम्मेदवार मनोनयनका लागि बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह