Logo २० कार्तिक २०८३, शुक्रबार | Sat, Nov 7, 2026


डोटीमा जीप दुर्घटना हुँदा ४ जना घाइते

कैलाली । डोटीमा जीप दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका-६ सिलगढीस्थित अदालत मोडमा मंगलबार जीप दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका हुन्