Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


सलमान खान डेंगु मुक्त भएपछि बिग बोसको सुटिङ सुरू गर्दै

एजेन्सी । भारतीय बलिउड अभिनेता सलमान खानलाई केही दिनअघि डेंगु भएको पुष्टि भएपछि उनले बिग बोस १६ को सुटिङ रद्द गरेका थिए । तर, अब सलमान डेंगुबाट निको भइसकेका छन्